समाचार

रणवीरले 'रियल' श्रीमतीलाई छाडेर 'रिल'की श्रीमतीलाई अंगालो हालेपछि...

बलिउड अभिनेता रणवीर कपुरले 'रियल' श्रीमती आलिया भट्टकै सामुन्नेमा 'रिल' श्रीमती रश्मिका मन्दनालाई विशेष प्राथमिकता दिएर अंगालो हालेको भिडियो भाइरल भएको छ ।  भारतीय सञ्चार माध्यमका अनुसार घटना हिजो शनिबारको हो । मुम्बइस्थित जेडब्ल्यु मेरियट (पाँचतारे) होटलमा चलचित्र 'एनिमल'को 'सक्सेस पार्टी' आयोजना गरिएको थियो । पार्टीमा चलचित्रका सबै कलाकारहरु उपस्थित थिए । मुख्य अभिनेता रणवीर श्रीमती आलिया, आमा नितु कपुर र सशुरा महेश भट्टसँग प्…

Page 214 of 1057