साप्ताहिक समाचार

काटिँदैछन् कर्मचारी

एकातिर मुलुक आर्थिक रूपमा तन्नम छ, अर्काेतिर संघीय मन्त्रालयमा दरबन्दी थप्न होडबाजी चल्दै छ ! भएकै दरबन्दी कटौती गर्न विभिन्न आयोगले सुझाव दिइरहेका बेला परराष्ट्रपछि अर्थ मन्त्रालयले समेत अफिसर तहमा पाँच दर्जन दरबन्दी थप्न लागेको छ । अर्थमा अर्थ र राजश्व गरी दुई सचिव छन् । अब १ सहसचिव थपिँदै छन् । यस्तै ३४ उपसचिव र ४७ शाखा अधिकृतको दरबन्दी थप्ने काम अगाडि बढाइएको छ । प्रशासन हेर्ने २२ सहसचिव रहेकोमा १ जना थपेसँगै कानुन र विविध सेवाका गरी अब २५ जना  सहसचिव रहनेछन् । …

Page 39 of 280