पूर्वप्रधानन्यायाधीशका न्यायाधीश पिताको देहावसान
पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठलाई पितृशोक परेको छ ।
काठमाडौं महानगरपालिका–११, थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा आज दिउँसो सवा १२ बजे बुवा कुलबहादुरको निधन भएको हो।
उनको बुवा केही दिनयता नर्भिकमा उपचाररत थिए । बुबा आफै पनि पहिला न्यायाधीश थिए ।
टिप्पणीहरू