वर्ल्ड इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ कन्फरेन्सले खिच्यो विश्वको ध्यान

चीनको नान्जिङ शहरमा आयोजित विश्व बौद्धिकता सामग्री सम्मेलनमा १८ देशका ४५२ कम्पनी सहभागी भएका छन् । २०२५ वर्ल्ड इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ कन्फरेन्सले विश्वमा कायम रहेको परम्परागत उद्योगको युगलाई नयाँ ढंगले परिभाषित गर्दै अत्याधुनिक प्रविधिहरू प्रस्तुत गरेको छ ।

कृत्रिम बौद्धिकता (एआई) वैज्ञानिक तथा प्रविधिक क्रान्तिको नयाँ चरण र औद्योगिक रूपान्तरणको प्रमुख प्रेरक शक्ति बनेको सम्मेलनको निचोड छ । सम्मेलनमा विकासशील र परिमार्जित उद्योग संरचनाबारे व्यापक छलफल गरिएको जनाइएको छ ।

सम्मेलनमा प्रस्तुत गरिएको उच्चप्रविधि, रोबोटिक्स, स्मार्ट फ्याक्ट्री सोलुसन, अटोमेसन सिस्टम र नयाँ पुस्ताको डिजिटल उद्योग–सम्बन्धी उत्पादनहरूले विश्वको ध्यान खिचेको छ ।

चीनको नान्जिङ शहरमा आयोजित विश्व बौद्धिकता सामग्री सम्मेलनमा १८ देशका ४५२ कम्पनी सहभागी भएका छन् । आज सम्पन्न हुन लागेको २०२५ वर्ल्ड इन्टेलिजेन्ट म्यानुफ्याक्चरिङ कन्फरेन्सले विश्वमा कायम रहेको परम्परागत उद्योगको युगलाई नयाँ ढंगले परिभाषित गर्दै अत्याधुनिक प्रविधिहरू प्रस्तुत गरेको छ ।

टिप्पणीहरू