साप्ताहिक समाचार

जासुसहरुलाई स्वादिलो जागिर

‘लौ न सरकार, यस्तो जागिर हाम्रालाई पनि मिलादेऊ न !’ एक जना गुप्तचरले घरमैं बसीबसी जागिर पाएपछि यस्तो विनय राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत अन्य गुप्तचरले गर्न थालेका छन् । यस्ता भाग्यमानी हुन् उपराष्ट्रपति कार्यालयमा दरबन्दी भएकी नायव निरीक्षक (सई) संगीता भट्टराई । इलाम फिक्कलकी भट्टराईले यस्तो छुट भने श्रीमान् गुप्तचरकै एसपी टेकराज तिम्सिनाका कारण पाएका हुन् । उनी भक्तपुरमा कार्यरत छन् । तिम्सिना अहिलेका गुप्तचर प्रमुख हुतराज थापाका प्यारा हुन् । थापा भदौमा भुपु …

Page 37 of 280