साप्ताहिक समाचार

राजीनामा ठोक्नेभन्दा रोक्ने खेलका रहस्य

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली धाएको भन्ने पुष्पकमल दाहालको राजीनामा माग्दै तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले हप्तौँसम्म सदन चल्न दिएन । दुई महिना लगातार संसद अवरुद्ध गरेर संसदीय इतिहासमै रेकर्ड बनाएको एमालेको विरोधका अगाडि सदनमा उभिएर जवाफ दिन बाध्य भए पनि प्रचण्डले पद छोडेनन् । परिणामतः प्रमुख प्रतिपक्षले किन राजीनामा मागेको थियो र के कारणले ब्याक भयो भन्ने प्रष्ट नहुँदै यो प्रकरण त्यसै ढिसमिस भयो । सहकारी ठगी प्रकरणमा मुछिएका तत्…

Page 38 of 280