काण्डै काण्डको क्रमशः कमाल
शक्तिकेन्द्र मिलाएर उत्तरी छिमेकी नाकातिर पुग्ने र भ्रष्टाचारदेखि यौनकाण्डको आरोप लागेर काठमाडौं तानिने सिलसिलाले निरन्तरता पाइरहेको छ ।
चीनसँग सीमा जोडिएको रसुवा जिल्ला, हाइड्रो हबका रुपमा समेत परिचित छ । जसरी एक जना अधिकृत तहको कर्मचारीले एक पटक त्रिवि अध्यागमनमा पुग्दा एक करोडमाथि आर्जन गर्दछन्, उसैगरी रसुवा पुगेका कर्मचारीले सोही हाराहारीमा कमाउने हुँदा दुर्गम भएर पनि त्यो ठाउँ कर्मचारीको रोजाइमा पर्ने गर्छ । यसका बाबजुद शक्तिकेन्द्रसम्मै पहुँच मिलाएर त्यहाँ पुगेका उ…