साप्ताहिक समाचार

सहकारी सञ्चालक धमाधम सुइँकुच्चा

असार मसान्त पुग्नै लाग्दा सबै क्षेत्रमा खाताबन्दीको चाप छ । सरकारी ढुकुटीदेखि सहकारी र वित्तीय संस्था अनि निजी क्षेत्रमा पनि आफ्नो अवस्थाअनुसार खातावन्दीको चाप छ । तर, सहकारी संस्थालाई लगातार केही वर्षयता देखिएको चापले यस वर्ष झन् दुःख दिएको छ ।  सहकारी नियमन प्राधिकरणले ल्याएको नयाँ कानुनी व्यवस्था र राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र आर्थिक सरोकारवालालाई लगाएको नयाँ व्यवस्थाले कर्जा असुलीमा झन् समस्या देखिएको छ । सहकारी संस्थाहरूले गत वर्षकै खाताबन्दीमा भाखा नाघे…

Page 31 of 280