साप्ताहिक समाचार

शेयर ब्रोकरका लागि बिचौलियाको सलबलाहट

मौका हेरीहेरी फाइदा लुट्न माहिर एउटा गिरोहले अहिले स्टक एक्सचेञ्ज,  कमोडिटी एक्सचेञ्ज र शेयर ब्रोकरको लाइसेन्स फुत्काउने अन्तिम प्रयास गरिरहेको छ । कांग्रेस सभापति देउवापत्नी आरजु, बिचौलिया दीपक भट्टसहितको समूहले यस्तो धन्दा चलाएको हो ।  यो समूहले कात्तिक २४ गते संसद्को अर्थ समितिबाट दोस्रो स्टक एक्सचेञ्जको लाइसेन्सको प्रक्रिया रोक्न आवश्यक नभएको निर्णय गराइसकेको छ । ०७९ भदौ २६ मा धितोपत्र कारोबार तथा सूचीकरण नियमावली संशोधन गराउन सफल यो समूहको योजनाअनुसार निजी …

Page 42 of 152