साप्ताहिक समाचार

कति गर्नु दुःखको बयान

ललितपुर महानगर प्रहरीको सवारी साधन आउन–जान दिनको चार पटक ओहोर–दोहोर गर्दा कत्तिको इन्धन खपत होला  ? मेयर जाने कार्यक्रम बाहेककोमा उपस्थित नहुने र भिडियो खिच्ने काम मात्र गर्न नगर प्रहरी किन राखेको होला ?  ललितपुर १८ को सिजी हिल्सबाट मिचिएको सरकारी जग्गा संरक्षणलगायत अन्य सेवाका लागि LMC ALERT APP बनाएर प्रयोगमा ल्याए पनि,  सम्बन्धित पक्षलाई बोलाइएको छैन ।  वडा नं २५ को सिभील होम्स जाने बाटोले मिचेको सरकारी जग्गा र SKY&n…

Page 44 of 280