साप्ताहिक समाचार

यसपालि शिक्षकहरुले के पाए, के गुमाए ?

सेवा सुविधा बढाउनुपर्ने मागसहित शिक्षकहरूले २९ दिनसम्म काठमाडौं केन्द्रित आन्दोलन र जेठ १७ गते सरकारसँग ९ बुँदे सहमति गरे । १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस मनाए । १९ गते विद्यालय खुल्यो । तर भोलिपल्ट बिदा हुने उपलक्ष्यमा अघिल्लो दिन काम नगर्ने पुरानै परिपाटी हो । त्यहीअनुसार १९ गते काम हुने कुरै भएन । २० गते शनिबार । आइतबारदेखि विद्यालय भर्ना अभियान र नयाँ शैक्षिक सत्र शुरु भएको छ ।  यसबीच सरकारले ल्याएको नीति तथा कार्यक्रम हेर्दा जारी अधिवेशनलाई बजेट अधिवेशन ब…

Page 47 of 281