विद्या बालुवाटारबाट निस्किन नभ्याउँदै....
धेरैलाई जिज्ञासा थियो– पर्यटनमन्त्री पद छोडेर हिँडेका योगेश भट्टराईलाई ‘बैगुनी केटो’ भन्ने केपी ओलीले त्यसैगरी राजीनामा दिने भट्टराई थरकै विद्यालाई के भन्ने होलान् ? आइतबार बसेको एमाले सचिवालय बैठकमा यसको झलक मिलेको छ ।
बैठकमा सहभागी एक सचिवका अनुसार शिक्षामन्त्री विद्याले राजीनामा दिएको प्रसंग निकाल्दै ओलीले भनेका थिए– ‘सांसद बनाए पुग्नेलाई मन्त्री बनाएर गल्ती गरिएछ ।’ स्रोत भन्छ– शुरुमा विद्या भट्टराईप्रति निकै आक्रामक देखिएक…