महाधिवेशनअघि एमालेकाे सचिवालय बैठक
एमालेले सचिवालय बैठक डाकेको छ । पार्टी कार्यालय, च्यासलमा भोलि दिउँसो १ बजे सचिवालय बैठक राखिएको जानकारी दिइएको छ ।
पर्सि उद्घाटन हुने ११ औं महाधिवेशन सोमबारसम्म हुनेछ । उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा राखिएको छ ।
टिप्पणीहरू