साप्ताहिक समाचार

बेकार भयो भ्युटावर

प्रधानमन्त्री केपी शर्मा ओलीको ड्रिम प्रोजेक्ट मानिएको झापा–दमकको भ्यु—टावर (व्यापारिक कम्प्लेक्स) शुल्क लिई चलाउन दिने निर्णय भएको छ । अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले दमकमा भ्युटावर, इण्डष्ट्रियल पार्क बनाउने घोषणा गरेबमोजिम भ्युटावर बने पनि औद्योगिक पार्क भने अझैं निर्माण हुन सकेको छैन । टावरको सुरक्षा, मर्मत सम्भार, बिजुलीलगायत विभिन्न शीर्षकमा हुने खर्चको अनावश्यक भार सरकारले नै व्यहोर्दै आएको थियो । यो निर्णयले राज्यकोषको अर्बाैं रकम अनुत्पादक क्षेत्रमा लगानी ग…

Page 43 of 280