साप्ताहिक समाचार

दशैँखर्च उठाउने यस्तो छ दाउ

निकै सानो अर्थतन्त्र भएको हाम्रो मुलुकमा अर्को स्टक एक्सचेञ्जको निम्ति अन्तिम तयारी शुरु भएको छ । दशैंको छेको पारेर यससम्बन्धी फाइल अर्थ मन्त्रालयका सहसचिव भूपाल बरालको टेबलमा पुगेको बताइन्छ । भएकै एउटा स्टक एक्सचेञ्ज (नेप्से) पनि पूर्ण सञ्चालित छैन । अर्को पुनर्बीमा कम्पनी खोल्न दिएर भद्रगोल मच्चाएकै समूहलाई स्टक एक्सचेञ्जको समेत जिम्मेवारी दिन फाइल अघि बढाइएको स्रोतको दाबी छ । बिचौलिया दीपक भट्टर साहिल अग्रवाललगायतले त्यसको निम्ति खेलोफड्को गरेका हुन् । ‘पहिला साझा बस ल्याए…

Page 50 of 155