साप्ताहिक समाचार

समिट एअरले ओसारेकै हो त सुन ?

सुन तस्करी प्रकरणका कारण मुलुक तरंगित छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार भइरहेको सुन तस्करीले त्यहाँभित्र ठूलै चलखेलको पुष्टि गर्छ । केही समयअघि मात्रै राजश्व अनुसन्धान विभागले विमानस्थलबाट ६० किलो सुन बरामद गरेको थियो । यसबीच काठमाडौं जिल्ला अदालतले सुन तस्करीमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइसकेको छ ।  उक्त घटना सेलाउन नपाउँदै मध्यपश्चिमको पहाडी भूभागतिर उडान गर्ने एक एअरलायन्समाथि सुन ओसारपसारको आरोप लागेको छ । कर्णाली प्रदे…

Page 51 of 155