बिबिध

अन्तर्राष्ट्रिय संग्रहालय दिवसका दिन पाकिस्तानी संग्रहालयमा भीड

अन्तर्राष्ट्रिय संग्रहालय दिवस मनाउने क्रममा विश्वका अन्य मुलुकमा झैँ पाकिस्तानमा पनि सर्वसाधारणको उत्सुकता र सहभागिता देखिएको छ । प्राकृतिक इतिहास संग्रहालय पुगेर सर्वसाधारणले आफ्नो मुलुकको जीवन्त इतिहासबारे थप जानकारी लिएको बताइएको छ ।  चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार ‘संग्रहालय, स्थायित्व र मानव कल्याण’ नाराका साथ यो वर्षको संग्रहालय दिवस मनाइएको छ । हिजो इस्लामाबादमा पाकिस्तानी बालबालिका उक्त संग्रहालयमा बिहानैदेखि पुगेका थिए ।   प्…

Page 50 of 153