बिबिध

विनोद चौधरीद्वारा फाइल बेपत्ता

अनेकथरी आयोग बनाउने,  सुझाव माग्ने तर तिनका प्रतिवेदनलाई सार्वजनिक नगरी मन्त्रालयको घर्रामा थन्क्याउने । यसको परिणाम के–कस्तो हुन्छ ? मूल प्रतिवेदनमाथि गिरोहले आफ्नो स्वार्थअनुसार कसरी कैंची चलाउँछ ? पछिल्लो उदाहरण हो,  भुटानी शरणार्थी प्रकरण ।  ३३ वर्षअघि १ लाख १९ हजार शरणार्थी भुटानबाट लखेटिए । तीमध्ये केही आफ्नै मुलुक त केही तेस्रो मुलुक पुनर्वास भए । ६ हजार ५७७ शरणार्थी यतै छुटे,  जसमध्ये एक हजार बढी अपांग, अशक्त अवस्थाकाहरु झापाको बेलडाँग…

Page 52 of 153