बिबिध

चीनद्वारा झुण्डिने रेलको परीक्षण

चीनमा पुलमुनि झुण्डिएर दौडने रेलको विकास गरिएको छ । व्यस्त शहरी क्षेत्रमा उक्त रेल प्रयोग हुने सरकारी अधिकारीहरुले बताएका छन् ।  हुपेइ प्रान्तको वुहान शहरमा सस्पेन्सन मोनोरेल परीक्षण गरिएको बेइजिङ रिभ्युले जनाएको छ । रेल बढीमा ६० किलोमीटर प्रतिघण्टाको दरले दौडने छ ।  पहिलो चरणअन्तर्गत उहानको साढे १० किलोमीटर क्षेत्रमा उक्त रेल कुदाउन थालिएको छ । रेलको दुई भाग लगाइएको डब्बामा एक पटकमा दुई सय २० जनाले यात्रा गर्न सक्नेछन् । परीक्षण यात्रामा सहभागी यात्रुल…

Page 49 of 153