बिबिध

पोखरा र नेपालगञ्ज उडेका विमान काठमाडौं फिर्ता

आज मध्यान्ह काठमाडौेंबाट नेपालगञ्ज र पोखरातर्फ उडेका दुई वटा विमान आकाशबाटै काठमाडौं फर्केका छन् । सवा १२ बजे पोखरा गएको श्री एअरलाइन्स र पौने १२ बजे नेपालगञ्ज गएको बुद्ध एअरको विमान प्रतिकूल मौसमका कारण काठमाडौं फर्केर अवतरण गरेको बताइएको छ । ४२ जना यात्रु रहेको श्री एअरलाइन्स र ५७ जना यात्रु रहेको बुद्ध एअरको विमान क्रमशः १ र सवा १२ बजे काठमाडौं फिर्ता भएको हो । मध्यान्हपछि मौसममा आएको परिवर्तनका कारण धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, भरतपुर, सिमरा विमानस्थल बन्द भए…

Page 47 of 153