भारतका पटेल गौरमा मृत

भारतका पटेल गौरमा मृत

रौतहटको गौरमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । 

भारतको बिहार सितामढी बैरगनिया–११ घर भएका ३९ वर्षीय संजयकुमार पटेलको शव गौर नगरपालिका-२ मा हिजो भेटिएको हो । भन्सार नाकास्थित नालीमा पटेलको लास फेला परेको प्रहरीले जनाएको छ । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू