बिबिध

नागरिकता विधेयक प्रमाणीकरण भएकोमा महन्थ ठाकुर हर्षित

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अत्यन्तै सकारात्मक कदम भनेको छ ।  विधेयक प्रमाणीकरणले राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गरेको भन्दै लोसपाले खुसी व्यक्त गरेको हो । आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेपछि विभिन्न खाले धारणा सार्वजनिक भैरहँदा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रतिक्रिया दिएका हुन् ।   ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'संघीय संसद…

Page 44 of 153