बिबिध

सगरमाथा दिवसमा आरोहीहरु सम्मानित

आज १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । नेपाललगायत, न्यूजिल्याण्ड, अष्ट्रेलियामा समेत सगरमाथा दिवस मनाइएको खबर प्राप्त भएको छ । सगरमाथा दिवस मनाउन थालिएको १६ वर्ष पुगेपनि उक्त चुचुरोको सफल आरोहण गरिएको ७० वर्ष पुगेको छ । सन् १९५३ को मे २९ का दिन बिहान साढे ११ बजे तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा १६ वर्ष अघिदेखि सगरमाथा दिवस मनाउन थालिएको हो । आज काठमाडौंमा नेपाल पर्वतारोहण संघ, नेप…

Page 45 of 153