बिबिध

प्रियंकाको नयाँ घरको लफडा सल्ट्यो

अभिनेत्री प्रियंका चोपडाको नयाँ घरसम्बन्धी विवादमा पूर्णविराम लागेको छ । रियलस्टेट कम्पनीले मर्मत सम्भार खर्च व्यहोर्न सहमतिपछि लफडा समाधान भएको बताइएको छ । प्रियंकाले चार वर्षअघि  अमेरिकाको लसएञ्जलसमा दुई अर्ब ६५ करोड भारतीय रुपैयाँमा नयाँ घर किनेकी थिइन् । तर किनेको केही समयपछि प्रियंकाले घरको स्वीमिङ पुल, स्पा कक्ष र योगा कक्षमा विभिन्न समस्या देखिएकाले घरजग्गा कम्पनीले आफूलाई धोका दिएको बताएकी थिइन् । उनले उक्त रियलस्टेट कम्पनीविरुद्ध स्थानीय अदालतमा मुद्दा दायर गरि…

Page 1 of 153