बिबिध

रिलायन्ट टेक्नोको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले कैलालीको लम्कीचुहा नगरपालिका-४, बलियास्थित रिलायन्ट टेक्नो नेटवर्किङ प्रालिको अनुमतिपत्र खारेज गरेको छ । आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले यस्तो जानकारी गराएको हो ।  सो कम्पनीले अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश गरेतापनि प्राधिकरणलाई बुझाउनुपर्ने दस्तुर तथा नवीकरणको लागि आवश्यक विवरणसहित सम्पर्कमा आउन पटक-पटक पत्राचार गर्दासमेत अटेरी गरेकाले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको प्राधिकरणले जनाएको छ ।  …

Page 2 of 153