बिबिध

अघिल्ला प्रधानन्यायाधीशलाई तीन दर्जन, अहिले तीन

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ ।  साउन २० गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जानुभएका हरिकृष्ण कार्कीविरुद्ध गत असारमा भएको संसदीय सुनुवाइ क्रममा तीन दर्जन उजुरी परेका थिए । तर, श्रेष्ठविरुद्ध जम्मा तीन वटा, त्यो पनि सामान्य हैसियतको भएको समितिका माननीयहरूले बताएका छन् ।  ‘प्रधानन्यायाधीश बन्ने क्रममा वकिलबाट आएकाको हकमा ३० देखि ३५ वटासम्म उजुरी पर्ने…

Page 4 of 153