बिबिध

चोला फेर्न कति सक्छन् मान्छेहरू

आर्थिक मन्दीका कारण सरकार खर्च कटौती र मितव्ययिताको नीति ल्याइरहेको छ । कोही कर्मचारी भने मन्त्रालयमा सचिव पद थपेर मस्ती गर्ने सपना देखिरहेका छन् । जापानमा राजदूत रहेका दुर्गाबहादुर सुवेदी (दुवसु) को खेलो हो यो । उनी तिनै व्यक्ति हुन्, जो परराष्ट्रमा प्रवेश गरेदेखि आजसम्म ‘नराम्रो’ ठाउँमा बसेका छैनन् । उनी मात्र हैन, भाइहरू कृष्ण (कृसु र चक्र) हरूलाई पनि उनीहरूको इच्छाबेगर कसैले छुन–चलाउन पाउँदैन । अहिले काँग्रेसकै मन्त्री रहेका बेला दाजुका निम्ति सचिव …

Page 48 of 153