१० जनाको टोलीसँगै गोवर्द्धन गुरु भैरहवा पुगे

काठमाडौँमा रहेका भारतीय धार्मिक गुरु गोवर्द्धन आचार्य आज भैरहवा पुगेका छन् । 

साँझ बुद्ध एयरको उडानमा उनी भैरहवा ओर्लिएका हुन् । भारतमा बौद्धिक धार्मिक गुरुका नामले परिचित आचार्यसहित १० जनाको टोली साढे ५ बजे काठमाडौँबाट भैरहवा प्रस्थान गरेको थियो ।

टिप्पणीहरू