मस्कोमा ड्रोन आक्रमण, भवनमा क्षति

मस्कोमा ड्रोन आक्रमण, भवनमा क्षति फाेटाे : सीएनएन

रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण भएको छ । रुसी सरकारको केन्द्रीय प्रशासनिक भवन क्रेमलिन नजिकै उक्त आक्रमण भएको न्युयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ ।

झण्डै एक महिनअघिझैँ आजको आक्रमणको पनि कसैले जिम्मेवारी लिएका छैनन् । आक्रमणबाट मध्य शहरको दुई वटा घरमा क्षति पुगेको सीएनएनले जनाएको छ ।

रुसले उक्त आक्रमणमा युक्रेनको हात रहेको आशंका गरेको बताइएको छ ।
 

टिप्पणीहरू