बिबिध

प्रहरीतर्फ दुई दर्जन एसपी थपिँदै

नेपाल प्रहरीले डिएसपी बढुवा प्रक्रिया शुरु गरेको छ । २२ जना नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । हिजो बढुवा समितिको बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसको पहिलो नम्बरमा डिएसपी गौतमकुमार केसी छन् । त्यसपछि बसुन्धरा खड्का र तेस्रो स्थानमा अपिलराज बोहरा छन् । बढुवा सिफारिसमा परेका डिएसपीमध्ये क्रमशः नवराज कार्की, गोविन्द पुरी,रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ,रामप्रसाद घर्तिमगर,बासुदेव पाठक,रुपेश खड्का हुन् ।&nbs…

Page 53 of 153