मुम्बईबाट आएका आमिर खान दिल्ली उडे

मुम्बईबाट आएका आमिर खान दिल्ली उडे

पाँच दिनदेखि नेपालमा रहेका बलिउड अभिनेता आमिर खान स्वदेश फर्किएका छन् ।

ईण्डिगो एयरको उडानबाट उनी आज बिहान दिल्ली प्रस्थान गरेका हुन् ।

अभिनेता खान बैशाख २४ गते भिस्तारा एअरको उडान नम्बर युके १५१ मा मुम्बईबाट काठमाडौँ आएका थिए । उनलाई पूर्वअर्थ राज्यमन्त्री रुपज्योतिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

टिप्पणीहरू