बेलायती जर्नेलको टोली काठमाडौंस्थित दूतावासमा

बेलायती जर्नेलको टोली काठमाडौंस्थित दूतावासमा

नेपाल भ्रमणमा आइतबार आएको बेलायती सेनाको टोली आज लैनचौरस्थित बेलायती दूतावास पुगेको छ । रोयल कलेज अफ डिफेन्स स्टडिजका १९ जनाको टोली साँझ ५ बजे त्यहाँ गएको बताइएको छ ।

शैक्षिक भ्रमणमा काठमाडौं आएको टोलीको नेतृत्व कलेजका शिक्षाध्यक्ष लेफ्टिनेण्ट जनरल सर जर्ज नोर्टनले गरेका छन् । टोली पर्सि स्वदेश फर्कने कार्यक्रम छ ।

टिप्पणीहरू