बिबिध

मन्त्री सवार बुद्ध एअरको विमान हुरीबतासले हल्लाएपछि काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरातर्फ उडेको बुद्ध एअरको विमान चर्को हावाहुरी र बतास चलेपछि पुनः काठमाडौं फर्केको छ । साढे ३ बजे काठमाडौंबाट उडेको बुद्धको बीएचए ५५७ उडान नम्बरको विमान सिमरा नजिकै पुगेपछि फर्केको बताइन्छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानासहित ६८ जना यात्रु बोकेर गएको उक्त विमान खराब मौसमका कारण काठमाडौं फर्कनुपरेको हो । सिमरामा अवतरण गर्न मुश्किल भएपछि काठमाडौंमा साढे ४ बजे अवतरण गराइएको बताइन्छ । सिमराको मौसममा…

Page 54 of 153