राजनीति

चाडपर्व मनाएपछि देउवा फाल्ने काँग्रेसीहरुको तयारी !

भदौ २४ गतेको जेन जी ध्वंसपछि गठबन्धन सरकार र संसद विघटनको पृष्ठभूमिमा  नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग चर्केको छ । नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश पक्षले हस्ताक्षर अभियान तीव्र पारेको बताइन्छ । मुलुकमा अप्रत्याशित रुपमा नयाँ परिस्थिति उत्पन्न भएको बताउँदै सभापति शेरबहादुर देउवाको सट्टा नयाँ नेतृत्व स्थापित गर्न विशेष महाधिवेशनका लागि हस्ताक्षर थालिएको नेतारुको दाबी छ । यसपटक काँग्रेस रुपान्तरण वा फुटमध्ये एउटा बिन्दुमा पुग्ने आँकलन प…

Page 78 of 925