प्रधानमन्त्री र प्रधान सेनापतिबीच कुराकानी

प्रधानमन्त्री र प्रधान सेनापतिबीच कुराकानी

प्रधानमन्त्री सुशीला कार्कीसँग प्रधान सेनापति अशोकराज सिग्देलले सिंहदरबारमा भेटघाट गर्नुभएको छ । 

उहाँहरुबीच दिउँसो १ बजेको समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री र प्रधान सेनापतिबीचको भेटमा भएको कुराकानीबारे थप जानकारी दिइएको छैन ।

टिप्पणीहरू