अमेरिकी राजदूत अर्थ मन्त्रालयमा
अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेट गर्नुभएको छ ।
भेटघाटका लागि राजूत थम्पसन बिहान सवा १० बजे सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पौने ११ बजे बाहिरिनिुभएको थियो । उहाँहरुबीच भएको कुराकानीबारे मन्त्रालय र दूतावास दुबै पक्षबाट थप जानकारी दिइएको छैन ।
टिप्पणीहरू