नेतृत्व हस्तान्तरण विधिअनुसार हुन्छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिधि र प्रक्रिया अनुसार नेतृत्व हस्तान्तरण गर्न आफू तयार रहेको बताएका छन् । तर, नेतृत्व कसैलाई टिको लगाएर दिने कुरा नभएको उनको भनाइ छ ।
केन्द्रीय समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको विषम परिस्थितिमा जिम्मेवारीबाट भाग्ने नभई विधिपूर्वक नेतृत्व छोड्ने प्रष्ट पारे । केही मान्छेहरूले भनेजस्तो सधैंभर पार्टी प्रमुखको जिम्मेवारीमा रहन आफूलाई रुचि नभएको उनले बताए ।
'परिस्थित…