घर माग्दै पीडितहरु माइतीघरमा
सरकारले हेटौंडामा हालै घर भत्काएपछिका पीडितहरुले विरोध प्रदर्शन गरेका छन् । सरकारले सडक विस्तारको नाममा एकाएक डोजर लगाउँदै घर भत्काएपछि आफूहरु घरबारविहीन भएको उनीहरुको भनाइ छ ।
गैरन्यायिकरूपमा घर भत्काएर स्वयम् राज्यले सुकुम्बासी बनाएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले क्षतिपूर्ति माग गरेका छन्।
तस्बिरहरुः











टिप्पणीहरू