अपराध

घुससहित समातिएका यातायातका पिएनविरुद्ध मुद्दा

घुससहित समातिएका यातायात व्यवस्था कार्यालय, कास्कीका कर्मचारी दिपक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । गत असार ३१ गते आयोगको पोखराबाट खटिएको टोलीले सो कार्यालयका पिएन पौडेललाई सात हजार रुपैयाँ घुससहित समातेको थियो ।  अनुसन्धानको क्रममा उनले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिने भनि घुस लिएको खुलेको अभियोग पत्रमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफ…

Page 12 of 261