अपराध

सालकको खपटा लिएर हिँडेका पाँच जना समातिए

मोटरसाइकलमा सालककको खपटा बोकेर हिँडेका पाँच जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र त्यहाँ सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार भइरहेको भन्ने सुराकी निकुञ्ज कार्यालयलाई प्राप्त भएको थियो । त्यसका आधारमा शंकास्पद व्यक्तिहरुलाई पछ्याउँदै जाने क्रममा हिजो बेलुकी पौने सात बजेको समयमा रत्ननगर–९ स्थित टिकौली वन नजिकैको क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिए…

Page 14 of 261