२० मंसिर २०८२, शनिबार | 06 Dec 2025, Saturday
जन आस्था
असार ३०, २०८२
16 shares
सुनसरीमा एक किशोरीको गोली प्रहारबाट हत्या गरिएको छ । गएराति हरिनगर गाउँपालिका ६, घुस्कीमा भिनाजुले सालीलाई गोली हानेको बताइएको छ ।
गोली प्रहारबाट १८ वर्षीया अर्सी खातुनको निधन भएको सुनसरी प्रहरीले जनाएको छ । भिनाजुको नाम बताइएको छैन ।
टिप्पणीहरू