साप्ताहिक समाचार

समाजलाई कसरी चिरा पारियो ?

ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार जात, छत्तिस वर्णमा समाजलाई विभाजन गर्दा ती काममा आधारित थिए । ब्राह्मणले पढ्ने, पढाउने, क्षत्रीले राजकाज चलाउने, वैश्यले खेती किसानी गर्ने र शुद्रले यी माथिका जातिको सेवा गर्ने गरी तोकियो । कालान्तरमा यो श्रम विभाजनले नै जातीय रूप धारण गरेको हो ।  श्रममा आधारित यी समुदायमध्ये क्षत्री नेपालको पुरानो रैथाने हो । जनसंख्याको हिसाबले सबभन्दा धेरै अर्थात करिव १७ प्रतिशत हिस्सा ओगटेको छ । डोटेली, बैतडेली, अछामी, बझाँगी, दार्चुलेली, …

Page 15 of 279