साप्ताहिक समाचार

जेनजीको नाम, छानीछानी काम तमाम

जेनजी आन्दोलनको नाममा देशैभर हिंसात्मक घटना भए । त्यसको परिणामस्वरूप सरकार फेरिएको छ । नयाँ प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनका दौरान क्षतिको अवस्था अध्ययन, तथ्यांक संकलन र भावी योजना निर्माण गर्ने बेलाका दृश्य र प्रवृत्तिले अनेकखाले प्रश्न जन्माएको छ भने अत्यासलाग्दो सामाजिक मनोविज्ञान उदांगो बनाएको छ ।  सरकारी कार्यालय तथा निकायहरूमा छानी छानी लगाइएको निशाना, व्यक्तिगत सम्पत्ति र व्यवसायमाथि गरिएको आक्रमण र आगजनी छक्क पर्ने खालको छ । प्रहरीमाथिको आक्रमण त झन् नृशंस छ…

Page 13 of 279