समाचार

काठमाडौं २ मा घण्टीलाई पछ्याउँदै एमाले र माओवादी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३३३ मत प्राप्त गरेर अग्रता लिएको छ । हालसम्म एक हजार ३ मत गणना भइसकेको छ । त्यसमध्ये एमालेले २१७, माओवादी केन्द्रले १८१, राप्रपाले १६३ प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  सो क्षेत्रमा एक हजार मत गणना हुँदा ४८ मत बदर भएको छ ।

Page 982 of 1054