समाचार

जितेको कि हारेको,पार्टी कार्यालय किन सुनसान पारेको ?

आइतबार सम्पन्न मतदानको मतपरिणाम आउँदै गर्दा मुलुकभर बेग्लै रौनक छाएको छ । अधिकांश निर्वाचन क्षेत्रमा मतपेटिकाहरु खुलिरहेका छन् । तर, आमनिर्वाचनको मत परिणामले ठूला दलहरु खुशी नभएको विभिन्न संकेत पाइएको छ । नेपाली काँग्रेस,नेकपा एमाले, माओवादी केन्द्र,जनता समाजवादी पार्टी खासै उत्साहित देखिएका छैनन् । काठमाडौँसहित कतिपय जिल्लामा रोचक चुनावी भिडन्तका परिणाम आइरहेका छन् । तर राजनीतिक संघर्षबाट स्थापित कैयौँ नेता भटाभट हारिरहेका छन् ।  नयाँ अनुहार विजयी घोष…

Page 983 of 1060