बिदा भए म्यादी प्रहरी (फोटो फिचर)

बिदा भए म्यादी प्रहरी (फोटो फिचर)

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नियुक्त म्यादी प्रहरीलाई आज बिदा गरिएको छ । यही क्रममा काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध अन्तर्गतका ३३ म्यादी प्रहरी बिदा भएका हुन् ।

टिप्पणीहरू