समाचार

बाजुरामा रुख अगाडि, स्याङ्जामा पनि काँग्रेस विजयी

बाजुरामा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसका उम्मेदवार बद्रि पाण्डेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार एमालेका उम्मेदवार कर्ण थापाले भन्दा पाण्डे १२ सय मतले अगाडि छन् । पाण्डेले ५ हजार ३९९ र थापाले ४ हजार १३० मत प्राप्त गरेका छन् । बाजुराको प्रदेश (क) तर्फ एमालेका बलदेव रेग्मीले ९६२,नेकपा एकीकृत समाजवादीका नरेश शाहीले २ हजार ९७ र नेकपा माओवादी केन्द्रका कर्णबहादुर बिकले २४७ मत प्राप्त गरेको त्यहाँको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । …

Page 985 of 1073