काठमाडौं-९ मा माओवादी उम्मेदवार पछाडि,कृष्णगोपालको अग्रता कायमै

काठमाडौं-९ मा माओवादी उम्मेदवार पछाडि,कृष्णगोपालको अग्रता कायमै

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले अग्रता कायम राखेका छन् । उनले पछिल्लो नतिजाअनुसार ५७९ मत पाएका छन् । 

राप्रपाका देवेन्द्र प्रधानले ५७६ र घण्टी चिन्ह लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५३१ मत पाएको जानकारी दिइएको छ ।

सो क्षेत्रमा सत्ता गठबन्धनबाट उठेकी माओवादी नेतृ कल्पना धमलाले २७६ मत, लौरो चिन्हले १४३, जसपाले १४३ र साझा पार्टी नेपालका मिलन पाण्डेले पाइला चुनाव चिन्हमा ४३ मत प्राप्त गरेका छन् ।
 

टिप्पणीहरू