काठमाडौं-४ मा ०७४ मा जस्तै गगनलाई पछ्याउँदै डा.राजन

काठमाडौं-४ मा ०७४ मा जस्तै गगनलाई पछ्याउँदै डा.राजन

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका गगन थापाले शुरुवाती अग्रता लिएका छन् । उनले ६६७ मत पाउँदा नेकपा एमालेका डा. राजन भट्टराईलाई ५९४ मत हात लागेको छ । 

यसअघि २०७४ को निर्वाचनमा सो क्षेत्रबाट भट्टराईलाई हराउँदै यिनै थापा विजयी भएका थिए ।

टिप्पणीहरू