समाचार

जुवाको खालबाट समातिए हेडसर

आएको केही दिन त आफ्नै पिएसओको श्रीमतीलाई कान्छी बनाएर भित्र्याएका डिएसपीको चुरिफुरी हेर्नलायक थियो । चोक चोकमा प्रहरी तैनाथ । घरेलु मदिरामा प्रतिबन्ध लगाउँदै त्यही मदिरा पारेर आफ्नो गर्जो टारेकाहरूलाई हायलकायल । जुवातास निकै कडाई गर्ने हुँकार छाँटेका प्रहरी हाकिमको कुरा महिना दिनपनि राम्ररी टिकेन । ट्वाइसी थिए जाँडरक्सी जुवातासका रिप्पु आनन्दमणी लामिछाने । हाकिम र पहिलो दर्जाका जुवाडेहरूलाई कार्यालयमै ओसारेर सय रूपियाँ प्वाइन्ट म्यारिज खेलाउँथे । आफ्नै गाडी प्रयोग गरी जु…

Page 979 of 1032